― Advertisement ―

Quad 6K, 120Gbps, र 26 पोर्टहरू: Mac को लागि iVANKY FusionDock Ultra भेट्नुहोस्

UVANCK UVACK डेस्कटप वर्कस्टेशन डकमा 26 पोर्टहरूचार बाह्य 6K डिस्प्लेहरू मिल्दो Apple Silicon Macs मा नेटिभ रूपमा चल्न सक्छन्120Gbps सम्म ब्यान्डविथले डिस्प्ले-केन्द्रित व्यावसायिक कार्यप्रवाहहरू...
HomeLatest newsमधेशका सभामुख यादवले गरे पदभार ग्रहण – KhabarHost

मधेशका सभामुख यादवले गरे पदभार ग्रहण – KhabarHost



७ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।

यादवलाई सभामुख निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More