― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsभैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान – KhabarHost

भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान – KhabarHost


फाइल तस्बीर ।


News Summary

Generated by OK AI. Editorially reviewed.

  • थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ कात्तिकदेखि पुनः उडान थालेको छ।
  • थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा आइतबार र बुधबार गरी दुई नियमित उडान गर्ने तालिका स्वीकृत गराएको छ।
  • अहिले भैरहवामा नियमित उडान गर्ने एक्लो कम्पनी थाई एयर एसिया बनेको छ, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सकेका छैनन्।

९ कात्तिक, काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।

अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् । थाई एयर एसियाको जहाज अहिले भैरहवामा अवतरण गर्ने प्रक्रियामा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More