― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsबैंकिङ कसुरका फरार कसुरदार पक्राउ – KhabarHost

बैंकिङ कसुरका फरार कसुरदार पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • बैंकिङ कसुरमा दोषी ठहर भएका ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान पक्राउ परेका छन् ।
  • १ करोड जरिवाना र १ वर्ष १० दिन कैदको फैसला पाएका उनी फरार थिए ।
  • उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरी अदालतमार्फत नख्खु कारागार पठाएको छ।

१० पुस, काठमाडौं । बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More