― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeविजनेसबुद्धले थप्यो कोलकातामा उडान, अब साताको चार दिन – KhabarHost

बुद्धले थप्यो कोलकातामा उडान, अब साताको चार दिन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बुद्ध एयरले भारत कोलकातामा साताको तीन दिनबाट चार दिन उडान थप्ने निर्णय गरेको छ।
  • नयाँ उडान तालिका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ।
  • यो नयाँ तालिका १५ नोभेम्बरबाट लागू हुने बुद्ध एयरले जनाएको छ।

१४ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ ।

बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।

नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More