― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsबिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो – KhabarHost

बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो – KhabarHost



३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ ।

कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी प्रतिनिधिले मतदान गरेको महासचिव प्रत्यासी नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More