राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘जिम्मेवार नेताहरुले भूमिका खेल्नु पर्यो, नागरिक समाज र मिडिया पनि बातावरण सम्हाल्न लाग्नुपर्यो । निर्वाचन आयोगले नेताहरुको भाषाप्रति खबरदारी गर्नुपर्छ ।’