― Advertisement ―

Samsung 990 EVO Plus SSD सम्झौतामा नि: शुल्क $ 70 Norton 360 समावेश छ

यो मेरो विश्वास हो कि तपाईसँग कहिल्यै धेरै भण्डारण हुन सक्दैन, र Newegg ले 1TB Samsung 990 EVO Plus SSD $१६५ मा। यसमा सीमित-समयको...
HomeLatest newsबागमती प्रदेश सभा सदस्य काफ्लेले दिए राजीनामा – KhabarHost

बागमती प्रदेश सभा सदस्य काफ्लेले दिए राजीनामा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले ५ माघ २०७९ मा बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । काफ्ले प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित भएका थिए ।





Read More