― Advertisement ―

‘त्यसले स्पष्ट रणनीति बिना, अन्धाधुन्ध रूपमा एआईमा लगानी गर्न अनुवाद गर्नु हुँदैन’: विज्ञहरूले चेतावनी दिन्छन् कि युके फर्महरू एआईमा ठूलो खर्च गरिरहन चाहन्छन् –...

उत्पादकता र निर्णयभन्दा ठूलो काम हो। लाभप्रदताअगुवाहरू गैर-वित्तीय ROI मापन गर्न विश्वस्त छैनन्, यद्यपिकार्यकर्ता अपस्किलिङ र काम विशिष्टताको पुन: परिभाषालाई प्राथमिकतामा राख्नुपर्छ KPMG ले...
HomeLatest newsबाँके–१ बाट पनि एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध

बाँके–१ बाट पनि एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध


एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध भएका कुश्माखर बस्याल



१३ मंसिर, बाँके । नेकपा एमालेको बाँके–१ बाट पनि महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

यो क्षेत्रबाट दुई महिला, एक युवा सहित ५ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

जसअनुसार बलराम भट्टराई, कुश्माखर बस्याल, सुधा चौधरी, बसन्ती अधिकारी र खेमराज शर्मा निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।





Read More