― Advertisement ―

नयाँ डेटाले वास्तविक कार्यस्थलको निर्णय लिने क्रममा शुद्धता पिट्ने गति देखाउँदा उच्च कमाउनेहरूले चुपचाप एआई प्रयोगलाई सुस्त बनाउँछन्

शीर्ष कमाउनेहरूले AI काट्ने निर्णय गर्नु अघि उपकरणहरू प्रयोग गर्न नदिने पूर्वनिर्धारित गर्नुहोस्। विचारहरूकार्यकारीहरूले अब एआई कार्यप्रवाहहरूमा गतिमा शुद्धता र त्रुटि रोकथामलाई प्राथमिकता दिन्छन्मध्य-स्तरका...
HomeLatest newsप्राविधिक एसएसपी चौधरी डीआईजी बढुवा सिफारिस – KhabarHost

प्राविधिक एसएसपी चौधरी डीआईजी बढुवा सिफारिस – KhabarHost



१ मंसिर, काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा साफारिस समितिले सोमबार चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।

उनी प्राविधि समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More