― Advertisement ―

एफबीआईले चेतावनी दियो कि चीनले गोप्य चोरी गर्न पश्चिमी अपरेटिभहरूलाई जागिरको प्रस्ताव राख्दै छ

चीनमा सैन्य कामदारहरू 'ggitel' को साथमा काम गर्ने कामदारहरू छन्। जागिरहरूकर्मचारीहरूलाई अन्तर्वार्ता र लिखित मूल्याङ्कन मार्फत प्रलोभन दिइन्छचीनले 'एक व्यापक परिचालन चित्र' मा अलग-अलग...
HomeLatest newsपोखरामा एमालेको मोटरसाइकल र्‍याली – KhabarHost

पोखरामा एमालेको मोटरसाइकल र्‍याली – KhabarHost



१४ कात्तिक, काठमाडौं । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गरेको हो ।

पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।

कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका हुन् ।

एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्‍यालीमा सहभागिता जनाएका थिए ।

पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि यही र्‍याली लगायतका कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More