१४ कात्तिक, काठमाडौं । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्याली गरेको हो ।
पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।
कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्याली गरेका हुन् ।
एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए ।
पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि यही र्याली लगायतका कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

