― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsपूर्वमन्त्री पाण्डेय नेकपाबाट पाल्पा-२ को उम्मेदवार

पूर्वमन्त्री पाण्डेय नेकपाबाट पाल्पा-२ को उम्मेदवार



५ माघ, पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

पार्टी नेतृत्वको छलफलपछि पाण्डेयलाई टिकट प्रदान गरिएको नेकपाले जनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को टिकट हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि राजनीतिमा सक्रिय पाण्डेय २०५१ सालदेखि संसदीय निर्वाचनमा होमिदै आएका छन् । २०७० को संविधानसभा सदस्य र २०७४ पनि निर्वाचित भएका थिए ।

पाल्पा दमकडका पाण्डेय पूर्वउद्योगमन्त्री समेत भएका थिए । पाण्डेय नेकपा केन्द्रीय नेता हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More