― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
Homeराष्ट्रिय समाचारपूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया - KhabarHost - नेपालको नम्बर 1...

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया – KhabarHost – नेपालको नम्बर 1 अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख १३

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरी हटाउन सफल शल्यक्रिया गरिएको उहाँको सचिवालयले जनाएको छ ।

विगत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका अध्यक्ष ओली।

पूर्वप्रधानमन्त्री ओलीले चिकित्सकको सल्लाहमा शल्यक्रिया गराएका हुन्।



थप पढ्नुहोस्