― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsपाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ – KhabarHost

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ – KhabarHost



२९ मंसिर, पाल्पा । पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोलीले सोमैलाई नियन्त्रणमा लिएको हो ।

सोमैले आफ्नै जग्गामा अवैध भरुवा बन्दुक घाममा सुकाइराखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमबहादुर चौधरीले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More