― Advertisement ―

युएस एयरस्पेसमा प्रयोगको लागि ड्रोन-हत्या गर्ने लेजर हतियारहरू ग्रीनलाइट – FAA र रक्षा विभागले भन्यो कि उच्च-ऊर्जा हतियारहरू ‘सबै हवाई यात्रुहरूलाई अवैध ड्रोन प्रयोगबाट...

अमेरिकी एफएएएपरोवहरूका लागि एन्टी-एफएएप्रोनेस अपरेसनहरू एयरस्पेसउच्च-ऊर्जा हतियारहरूले "बढ्दो जोखिम प्रस्तुत गर्दैन"अनुमोदनले अनुमोदन नगरिएको हतियार फायरिङका कारण धेरै एयरस्पेस बन्द गर्दछ id="elk-831e9ef0-587f-4078-8198-3b401da778b1">संघीय उड्डयन प्रशासन (FAA)...
HomeLatest newsपाथीभरा पुगे बालेन – KhabarHost

पाथीभरा पुगे बालेन – KhabarHost



९ माघ, काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् ।

उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।

हेर्नुहोस् तस्वीरहरू

तस्वीरहरू : बालेनको सचिवालय





Read More