राष्ट्रिय
समाचार.
- पाँच वर्षीय क्रिकेटर अर्पित कार्कीलाई भाटभटेनी ग्रुपले १० लाख रुपैयाँको प्रायोजन गरेको छ।
- भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले प्रायोजन एक वर्षका लागि रहेको जानकारी दिनुभयो।
- अर्पितलाई एनपीएल टिम कर्णाली याक्सले योङ्गेस्ट फेसका रूपमा अनुबन्ध गरेको थियो।
१८ पुस, काठमाडौं । पाँच वर्षीय क्रिकेटर अर्पित कार्कीलाई भाटभटेनी ग्रुपले १० लाख रुपैयाँको प्रायोजन गरेको छ ।
यो प्रायोजन एक वर्षका लागि रहेको भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले जानकारी दिएका छन् ।
दुई वर्षको उमेरदेखि क्रिकेटको सम्पर्कमा पुगेका अर्पितले सानैमा ठुलो सम्भावना देेखाएका छन् ।
उनलाई एनपीएल टिम कर्णाली याक्सले योङ्गेस्ट फेसका रूपमा अनुबन्ध गरेको थियो ।
भाटभटेनी ग्रुपले यसअघि युवा टेनिस खेलाडी शिभाली गुरुङलाई पनि प्रायोजन गरेको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

