― Advertisement ―

यो प्रारम्भिक प्राइम डे एल्गाटो सम्झौता अन्तिम अफिस ह्याक हो

यदि तपाईं म जस्तो हुनुहुन्छ भने, तपाईंले सम्भवतः मेनुहरू मार्फत खोज्दै वा जटिल किबोर्ड सर्टकटहरू सम्झन खोज्दै हुनुहुन्छ। यो पछिल्लो Amazon प्राइम डे डिल...
HomeLatest newsपहिले हस्ताक्षर गर्नेमा ५०० जना साथीहरू थपिनुहुन्छ

पहिले हस्ताक्षर गर्नेमा ५०० जना साथीहरू थपिनुहुन्छ



२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिनेक्रम जारी रहेको जानकारी दिएका छन् ।

विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका शर्माले यसअघि विशेष महाधिवेशन माग गर्दा ५४ प्रतिशत रहेको र त्यसमध्ये २५ जनाजतिले हस्ताक्षर फिर्ता लिएको जानकारी आएको बताए ।

त्यस्तै उनले करिब ५ सय जना महाधिवेशन प्रतिनिधि अहिले जोडिन आउँदै गरेको पनि बताए ।





Read More