― Advertisement ―

युक्रेनले पुन: प्रयोज्य विमानको साथ रुसी क्षेत्र भित्र १०० किलोग्राम बम बोक्न सक्षम गोप्य होरिनिच बमवर्षक ड्रोन स्क्वाड्रन खुलासा गर्‍यो

Ukraine बाट सिभिल बम बनाइएको हो। विमानगुप्त ड्रोन स्क्वाड्रनले युक्रेनको लामो दूरीको स्ट्राइक क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्दछपरिमार्जित अल्ट्रालाइट विमानले अब लडाईमा पूर्ण आकारको...
Homeराष्ट्रिय समाचारपहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो



१७ कात्तिक, मुग्लिन (चितवन) । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना-३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागले पहिरो पन्छ्याएपछि रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More