― Advertisement ―

वैज्ञानिकहरूले भर्खरै एक शताब्दी पुरानो भौतिकशास्त्रको नियम तोड्ने ग्राफिनलाई तातो र बिजुलीले व्यवहार गर्ने तरिकालाई पल्टाए।

Graphenzranenne major breakdown experiment कानूनताप र विद्युतीय प्रवाह अप्रत्याशित रूपमा विपरीत दिशामा सर्छशास्त्रीय कानूनबाट विचलन सर्तहरूमा दुई सय गुणा बढी हुन्छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">दशकौंसम्म, Wiedemann-Franz कानून...
Homeनागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार



३ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरको एसएसपी होविन्द्र बोगटीका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ ।

‘हामी यहाँ वरपर रहेका क्यामेराको सहयोगमा अन्य थप कुरा खोजिरहेका छौं,’ बोगटीले अनलाइनखबरसँग भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More