― Advertisement ―

अमेजन र अमेरिकी हुलाक सेवा डेलिभरी कटौतीमा सम्झौतामा पुग्यो – ‘दीर्घकालीन साझेदारी’ जारी रहेकोले हुलाक डेलिभरी २० प्रतिशतले घट्यो

USPS को लगभग 0% मा हार्यो पार्सलहरूAmazon USPS को सबैभन्दा ठूलो ग्राहक हो, जसको वार्षिक मूल्य लगभग $6 बिलियन छअमेजनले आफ्नो डेलिभरी नेटवर्क विस्तार...
Homeमनोरन्जन: नवीनबाबु गुरूङ :: KhabarHost : नवीनबाबु गुरूङ :: KhabarHost

: नवीनबाबु गुरूङ :: KhabarHost : नवीनबाबु गुरूङ :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन सुरू भएको छ। 

नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत् आत्मज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गर्छ। चाङ् ङ्योन हेरूकको लेखनमा आधारित नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त निर्देशन गरेका हुन् भने नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्।

मुख्य भूमिकामा रूपेश लामा छन् भने संगीत परिकल्पना आदित्य कटुवाल र स्वर आनी छोइङ डोल्मालगायतका छन्।

निर्देशक तामाङका अनुसार नाटकले आत्मशुद्धि, क्षमाशीलता र साधनाको सन्देश दिन्छ।

नाटक मंसिर २१ गतेसम्म नियमित रूपमा मण्डला थिएटरमा प्रदर्शन हुनेछ।

तस्बिरहरूः 

milarepa-(5)-1762400847.jpg

Laxmi bank
Laxmi bank

milarepa-(15)-1762400850.jpg

milarepa-(11)-1762400849.jpg

milarepa-(12)-1762400849.jpg

milarepa-(13)-1762400849.jpg

milarepa-(14)-1762400849.jpg

milarepa-(7)-1762400848.jpg

milarepa-(8)-1762400848.jpg

milarepa-(9)-1762400848.jpg

milarepa-(10)-1762400848.jpg

milarepa-(1)-1762400847.jpg

milarepa-(2)-1762400847.jpg

milarepa-(3)-1762400847.jpg

milarepa-(4)-1762400847.jpg

 

milarepa-(6)-1762400847.jpg

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ११:२९






Read More