― Advertisement ―

MacBook Air M5 ‘विजेता डिजाइन, करीव-प्रो-लेभल कार्यसम्पादन, र ब्याट्री लाइफ’ को उत्कृष्ट मिश्रण हो – रेकर्ड-कम मूल्यमा 15-इन्च मोडेल प्राप्त गर्नुहोस्।

Apple को सबै नयाँ MacBook Air M5 गत महिना भर्खरै जारी गरिएको थियो, र data-url="https://www.techradar.com/tag/amazon" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/amazon">Amazon सँग पहिले नै धेरै असन्तुष्टि...
Homeराष्ट्रिय समाचारनवनियुक्त सभामुख अर्यालले लिए सपथ - KhabarHost - नेपालको नम्बर १ अंग्रेजी...

नवनियुक्त सभामुख अर्यालले लिए सपथ – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख ५

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।



थप पढ्नुहोस्