― Advertisement ―

Amazon को २०२६ को मध्य-वर्ष भर्खरै सुरु भएको छ — यो EOFY किनमेल एक्स्ट्रावागान्जाको पहिलो दिनमा किनमेल गर्नका लागि यी उत्कृष्ट ७५+ डिलहरू हुन्।

ताजा गर्नुहोस् 2026-06-01T04:31:52.804Z आफ्नो घरमा AU$50 भन्दा कममा स्मार्टहरू थप्नुहोस् style="max-width:2000px;"> <source type="image/webp" srcset="https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1200-80.jpg.webp 1200w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1024-80.jpg.webp 1024w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq9p00p0ACBUZ-1024w 970w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650-80.jpg.webp 650w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650w 480w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-320-80.jpg.webp 320w"...
Homeराष्ट्रिय समाचारदुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै पठाइयो पत्र – KhabarHost

दुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै पठाइयो पत्र – KhabarHost


राष्ट्रिय

समाचार.

  • सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन २६ कात्तिकमा समय तोकेको पत्र पठाएको छ।
  • गृह मन्त्रालयका अनुसार प्रसाईंले ज्ञापनपत्र बुझाउन र परामर्श गर्न गृहमन्त्रीलाई पत्र लेखेका थिए।
  • प्रसाईंले ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने बताउँदै आएका छन् र गत १५ चैतमा पनि तीनकुनेमा हिंसात्मक आन्दोलन भएको थियो।

१९ कात्तिक, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै सरकारले पत्र पठाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हिजो मंगलबार प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र बुझाइएको हो।

गृहस्रोतका अनुसार यसअघि प्रसाईंले ज्ञापनपत्र बुझाउनले लगायत आवश्यक परामर्श गर्नुपर्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए । त्यही पत्रलाई टेक्दै प्रसाईं समय उललब्ध गराउने भनेर जवाफ पठाइएको हो । त्यसका लागि २६ कात्तिको समय तोकिएको मन्त्रालयले बताएको छ ।

गृह मन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले पत्र बझुाएका हुन् । भक्तपुरस्थित कार्यालयमा महाअभियानका तर्फबाट माधव कल्पितले पत्र बुझेको बताइएको छ ।

यसअघि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै असन्तुष्ट पक्षहरुलाई छलफलमा आउन आग्रह गरेको थियो ।

प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने बताउँदै आएका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More