― Advertisement ―

EOFY बिक्री दुई हप्तामा समाप्त हुनेछ – यी 65+ ह्यान्डपिक गरिएका डिलहरू TV, ल्यापटप, हेडफोन, भ्याकुम र थपमा तिनीहरू हराउनु अघि प्राप्त गर्नुहोस्।

ताजा गर्नुहोस् घडी टिकिरहेको छ! तपाईँको EOFY किनमेल गर्न दुई हप्ता लामो समय लाग्न सक्छ तर, मलाई विश्वास गर्नुहोस् जब म भन्छु, समय उड्नेछ र...
HomeLatest newsदुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ – KhabarHost

दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ – KhabarHost



३ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहितका अन्य केही युवाहरू परिसरमा पुगेका थिए ।

सो क्रममा उनका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए ।

खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । मंगलबार प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई बुधबार प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रसाईं पनि परिसरकै हिरासतमा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More