― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsत्रिवि सेवा आयोगमा तालाबन्दी, कम्प्युटर विज्ञान पदको परीक्षा स्थगित गर्न माग

त्रिवि सेवा आयोगमा तालाबन्दी, कम्प्युटर विज्ञान पदको परीक्षा स्थगित गर्न माग



१३ पुस, काठमाडौं । कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसियन कम्प्युटर साइन्सले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेको छ ।

आगामी पुस १५ गते हुन् गइरहेको कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परिक्षा स्थगित गर्नुपर्ने माग राखेर तालाबन्दी गरिएको हो ।

उमेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उमेद्वारहरुको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार जाँच गरी अन्तिम उमेद्वार नामावली प्रकाशन गरिनुपर्ने र त्यसपश्चात मात्र परीक्षा को मिति तय गरिनुपर्ने माग उनीहरूको छ ।

‘सेवा आयोगद्वारा कम्प्युटर विज्ञान पदका लागि प्रकाशित हालको विज्ञापन नं. ११८५/२०८१–८२ अन्तर्गत, यसअघि नै अयोग्य ठहर भई नामावलीबाट हटाइएका तथा विषय र योग्यता नमिल्ने उम्मेदवारहरूलाई पुनः योग्य घोषित गरी थप नामावलीमार्फत सार्वजनिक गरिएको विषयप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More