― Advertisement ―

पेन्टागनले $ 75 मिलियन बम सम्झौतामा यति चुपचाप हस्ताक्षर गर्यो कि यो कहिले पनि आफ्नै अनुबंध सूचीमा देखा परेन।

बोइङको नयाँ ल्यान्डरेन्जको लागि $7 मिलियनको नयाँ सम्झौता मार्गनिर्देशन बमGBU-75 बमले टर्बोजेट इन्जिन प्रयोग गरेर 300 समुद्री माइल भन्दा बढी यात्रा गर्दछबोइङले यो सम्झौता...
Homeराष्ट्रिय समाचारत्रिविको क्याफ्टेरिया निर्माण स्थगित – KhabarHost

त्रिविको क्याफ्टेरिया निर्माण स्थगित – KhabarHost



१८ कात्तिक, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयले बनाउन लागेको क्याफ्टेरिया हाललाई स्थगित भएको छ।

विद्यार्थीको विरोधकाबीच ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मंगलबार बिहान ठेकेदार पक्षले विद्यार्थी नेताहरूमाथि कुटपिट सेमेत गरेका थिए।

त्यसपछि त्रिविले क्याफ्टेरिया निर्माण हाललाई स्थगित गरेको हो। ‘अहिलेलाई स्थगित गरिएको छ। सबैसँग सल्लाह गरेर काम गर्नुपर्छ,’ उपकुलपति प्राडा दीपक अर्यालले भने ।





Read More