― Advertisement ―

‘हामीलाई मानवतालाई पहिलो स्थान दिने एआई चाहिन्छ’: माइक्रोसफ्ट एआई सीईओले “मानवतावादी सुपरइन्टेलिजेन्स” निर्माण गर्ने आशा राखेका छन् – र उसलाई यो गर्न मद्दत गर्न...

नयाँ मोडेलMicrosoft>>>> id="elk-3b573257-d40b-42af-9811-e8d523687d6b"/>Microsoft को AI हेडले कम्पनीबाट नयाँ AI मोडलहरूको एक होस्ट अनावरण गरेको छ किनभने यसले विकासकर्ताहरूलाई प्रविधिको सीमालाई धकेल्न प्रोत्साहित गर्न खोजेको...
HomeLatest newsतोलामा ५ सय घट्यो सुन – KhabarHost

तोलामा ५ सय घट्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २८ कात्तिकका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको २ लाख ५० हजार २ सय रुपैयाँबाट ५ सय रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले घटेर ३ हजार २८५ रुपैयाँ पुगेको महासंघले बताएको छ।

२८ कात्तिक, काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More