― Advertisement ―

MacBook Air M5 ‘विजेता डिजाइन, करीव-प्रो-लेभल कार्यसम्पादन, र ब्याट्री लाइफ’ को उत्कृष्ट मिश्रण हो – रेकर्ड-कम मूल्यमा 15-इन्च मोडेल प्राप्त गर्नुहोस्।

Apple को सबै नयाँ MacBook Air M5 गत महिना भर्खरै जारी गरिएको थियो, र data-url="https://www.techradar.com/tag/amazon" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/amazon">Amazon सँग पहिले नै धेरै असन्तुष्टि...
Homeराष्ट्रिय समाचारडोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित - KhabarHost - Nepal's No.1 English Daily...

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित – KhabarHost – Nepal’s No.1 English Daily News


काठमाडौं, वैशाख ५

नेपालको संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको १० औं सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का अध्यक्ष रवि लामिछानेले प्रस्ताव राखेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् । उक्त प्रस्तावलाई सांसदहरु शोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।

प्रस्तावक र समर्थकहरुको भनाइपछि बैठकको अध्यक्षतामा रहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले औपचारिक रुपमा अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । केसीले अर्याललाई पनि बधाई दिँदै सफल कार्यकालको कामना गरे

अर्याल यसअघि राप्रपाको उपाध्यक्ष थिए।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ।



थप पढ्नुहोस्