― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
Homeटेस्लाको मुनाफा घट्यो, शेयरमा गिरावट – KhabarHost

टेस्लाको मुनाफा घट्यो, शेयरमा गिरावट – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • टेस्लाले सेप्टेम्बर त्रैमासिकमा २८ अर्ब डलर राजस्व हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो।
  • कम्पनीको खुद मुनाफा ३७ प्रतिशतले घटेको छ, जसको कारण भन्सार शुल्क र अनुसन्धान तथा विकासमा बढेको खर्च रहेको छ।
  • टेस्लाको शेयर मूल्य ३.८ प्रतिशतले घटेको छ र शेयरधनीहरूले नोभेम्बरमा एलन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्।

६ कात्तिक, काठमाडौँ। अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले कीर्तिमानी त्रैमासिक राजस्व हासिल गरे पनि यसको खुद मुनाफा ३७ प्रतिशतले घटेको छ।

बीबीसीका अनुसार, कम्पनीले यो गिरावट भन्सार शुल्क र अनुसन्धान तथा विकाससँग सम्बन्धित थप लागतहरूको कारण भएको जनाएको छ।

सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेर २८ अर्ब डलर पुगेको छ।

कम्पनीका अनुसार यो वृद्धि अमेरिकी ग्राहकहरूको कर छुटको समय सीमा समाप्त हुनुअघि गरिएको ठूलो खरिदको कारणले भएको हो।

मुनाफा घटेको नतिजा घोषणा भएपछि टेस्लाको शेयर मूल्यमा ३.८ प्रतिशतको गिरावट दर्ता भएको छ।

कम्पनीका शेयरधनीहरूले आगामी नोभेम्बर मा सीईओ एलन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जसको सम्भावित मूल्य १ ट्रिलियन डलरसम्म हुन सक्ने बताइएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More