― Advertisement ―

पेन्टागनले एक हाइपरसोनिक मिसाइल चाहन्छ जसले दुश्मनको रक्षालाई पछाडि छोड्न सक्छ र आफ्नो लक्ष्यमा पुग्नु अघि हजारौं माइल यात्रा गर्न सक्छ।

बढ्दो उच्च क्षमताको मिसाइल चाहिन्छ। परिष्कृत शत्रुको हवाई प्रतिरक्षानयाँ कार्यक्रमले दायरा, गति, र अस्तित्वमा ठूलो लाभ खोज्छरूसको जिरकोनले वाशिंगटनलाई अवस्थित हाइपरसोनिक क्रूज मिसाइल बेन्चमार्क...
HomeLatest newsजावलाखेल युथ क्लबले अनुबन्ध गर्‍यो पाँच नयाँ खेलाडी

जावलाखेल युथ क्लबले अनुबन्ध गर्‍यो पाँच नयाँ खेलाडी


राष्ट्रिय

समाचार.

  • आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ।
  • जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल, अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो।
  • राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ।

१६ पुस, काठमाडौं । आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ ।

जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल,  अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो ।

राष्ट्रिय लिग फुटबलका लागि यसअघि पनि विभिन्न क्लबहरूले खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ ।





Read More