― Advertisement ―

सबै 28TB बाह्य हार्ड ड्राइभहरू कहाँ छन्? Seagate विस्तार ड्राइवहरू गायब

Seagate ले बजारमा सबैभन्दा ठूलो बाह्य हार्ड डिस्क ड्राइभ उत्पादन गर्छ, विस्तार वा STKP28000400, एउटा 28TB behemoth। तपाईं यसलाई किन्न सक्नुहुन्न, यद्यपि हाइपरस्केलर र...
HomeLatest newsजनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ बाट गराए मनोनयन दर्ता 

जनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ बाट गराए मनोनयन दर्ता 


राष्ट्रिय

समाचार.

  • जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • राउतले २०७९ सालको निर्वाचनमा सप्तरी-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
  • यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

६ माघ, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज  पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।

सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More