राष्ट्रिय
समाचार.
- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- राउतले २०७९ सालको निर्वाचनमा सप्तरी-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
- यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।
६ माघ, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

