― Advertisement ―

HomeLatest newsचितवनले टस जितेर पहिले ब्याटिङ  गर्दै – KhabarHost

चितवनले टस जितेर पहिले ब्याटिङ  गर्दै – KhabarHost


राष्ट्रिय

समाचार.

  • चितवन राइनोजले नेपाल प्रिमियर लिगको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
  • चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
  • दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् र यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ

दुवै टोलीको ६ खेलमा चार/चार अंक रहेको छ ।





Read More