― Advertisement ―

सर्फशार्कको फास्टट्र्याकले अब 2.000 भन्दा बढी सर्भरहरू कभर गर्दछ – तपाईंको शहर पनि सूचीमा हुन सक्छ

यसको हजारौं सर्फिङ्ट सर्भिसको सर्फिङमा थप्नुहोस् सुविधाप्रविधिले अब २.००० भन्दा बढी सर्भरहरू फैलाएको छVPN ले थप विस्तारको लागि प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छयो अगस्ट...
HomeLatest newsचन्द्रागिरीमा तासजुवा खेलिरहेको अवस्थामा १७ लाखसहित २२ जना पक्राउ

चन्द्रागिरीमा तासजुवा खेलिरहेको अवस्थामा १७ लाखसहित २२ जना पक्राउ



२४ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट २२ जना व्यक्ति पक्राउ परेका छन् ।

तासजुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्तिलाई १७ लाख नगदसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी वृत्त थानकोटले गरेको अप्रशेनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।





Read More