― Advertisement ―

एक आधारभूत सुरक्षा त्रुटिले सुरक्षा अनुसन्धानकर्तालाई आन्तरिक फिफा प्रणालीहरू पहुँच गर्न दिन्छ – र विश्व कप टिभी स्ट्रिमहरू नियन्त्रण गर्ने क्षमता।

"एउटा आक्रमणकारीले पूरै फिफा वर्ल्ड कपलाई रिकरोल गर्न सक्थे" - तर सौभाग्यवश यो मुद्दा छिट्टै समाधान भयो। थप पढ्नुहोस्
HomeLatest newsघण्टीघरमा यस्तो छ बालेनको कार्यकक्ष – KhabarHost

घण्टीघरमा यस्तो छ बालेनको कार्यकक्ष – KhabarHost


Photo Credit : Abinash Acharya


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ४ माघमा पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्।
  • बालेन शाहले रास्वपासँग एकता गरेको २१ दिनपछि औपचारिक रूपमा कार्यालय पुगेका हुन्।
  • वनस्थलीस्थित घण्टीघरमा बालेनको कार्यकक्ष तयारी अवस्थामा राखिएको छ।

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज पार्टी कार्यालय पुगेका छन् ।

रास्वपासँग एकता गरेको २१ दिनपछि बालेन औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेका हुन् ।

वनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको घण्टीघरमा बालेनको कार्यकक्षसमेत तयारी अवस्थामा राखिएको छ ।

यस्तो छ, बालेनको कार्यकक्ष

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More