― Advertisement ―

युक्रेनको नयाँ स्टारलिंक प्रतिद्वन्द्वी अगाडि बढ्छ किनकि स्टेटम्यानले संस्थापकको अचानक मृत्युको बाबजुद विशाल उपग्रह नेटवर्क तयार गर्दछ

Ukraines-s’s’t’s’ll networks को साथ तयार गर्नुहोस् प्रक्षेपण समर्थननयाँ नेतृत्वले युक्रेनको महत्वाकांक्षी उपग्रह परियोजनालाई अगाडि बढाउँछबिलियन-युरो नक्षत्रले युक्रेनको सञ्चार स्वतन्त्रतालाई बलियो बनाउने लक्ष्य राखेको छयुक्रेनी...
HomeLatest newsगृहले थाल्यो साइबर सुरक्षासम्बन्धी छलफल – KhabarHost

गृहले थाल्यो साइबर सुरक्षासम्बन्धी छलफल – KhabarHost



२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले साइबर सुरक्षाबारे सम्बन्ध निकायका प्रमुख तथा पदाधिकारीबीच छलफल गरेका छन् ।

आइतबार गृहमन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर व्यूरो, तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरुबीच साइबर अपराध तथा यसको अनुशन्धान र आगामी निर्वाचनमा यसको सहि प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट गरिनु पर्ने साथ र सहयोगमा मन्त्रालय कटिवद्ध रहेको गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।

आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दूरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूरसञ्चार निकायका प्रमुखहरुलाई सचेत रहनसमेत उनले आग्रह गेका छन् ।





Read More