― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsगृहमन्त्री अर्याल पहिलो पटक संसदीय समितिमा – KhabarHost

गृहमन्त्री अर्याल पहिलो पटक संसदीय समितिमा – KhabarHost



२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका छन् ।

संसदीय समितिमा गृहमन्त्री अर्यालको यो पहिलो उपस्थिति हो ।

आजको समितिको बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको तयारी र शान्ति सुरक्षाबारे छलफल गर्ने कार्यसूची छ ।





Read More