― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsगीतमार्फत घलेगाउँको प्रवर्दन गर्दै भुवन – KhabarHost

गीतमार्फत घलेगाउँको प्रवर्दन गर्दै भुवन – KhabarHost


राष्ट्रिय

समाचार.

  • राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा ओएसआर डिजिटिलको च्यानलमार्फत सार्वजनिक भएको छ।
  • गीत भुवन लोहनीको शब्द र अभिनयमा रहेको छ भने दीपक शर्माले संगीत संयोजन गरेका छन्।
  • भिडियो लमजुङको घलेगाउँमा छायांकन गरिएको छ र सुरेन्द्र बस्नेतले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

काठमाडौं । राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ ।

अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

लोहनीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ ।

जन्मथलो घलेगाउँको प्रचार गर्ने लक्ष्यसहित भिडियो छायांकनको अवधारणा कृष्णबहादुर थापाले तयार पारेका हुन् ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् । भडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ ।

भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More