― Advertisement ―

सैमसंगले HBM4 मेमोरी 11.7Gbps गतिमा पठाउँछ र प्रारम्भिक उद्योग नेतृत्वको दाबी गर्दछ

Samsung ले व्यावसायिक HBM4 AI शिप मेमोरी प्रतियोगिताको रूपमा सुरु गर्छ माथिHBM4 ले 11.7Gbps स्पीडमा पुग्छ जबकि डाटा सेन्टरहरूको लागि उच्च ब्यान्डविथ र दक्षता...
HomeLatest newsकैलाली २ मा रास्वपाबाट बालेननिकट खनाल बने उम्मेदवार

कैलाली २ मा रास्वपाबाट बालेननिकट खनाल बने उम्मेदवार



५ काठमाडौं । सामाजिक अभियान्ता केपी खनालले  कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन् ।  बालेननिकट मानिएका खनालले रास्वपाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि टिकट पाएका हुन् ।

बालेन र रास्वपाबीच एकता हुँदा उनी पनि साक्षी थिए । सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि दलहरूले उम्मेदवार छनोटको क्रमलाई निरन्तरता दिएका छन् । उम्मेदवार मनोनयन भोलि हुँदैछ ।





Read More