― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsकीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट (तस्वीरहरू)

कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक ६ वटा फ्लडलाइट बालेर नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ।
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन खेलमा हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गर्नुभएको थियो।

१ मंसिर, काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको उद्घाटन खेलमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो ।

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौँ स्थानमा रहेर लिग चरण सकाएको थियो ।

थप तस्वीरहरू :

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More