― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsकीर्तिपुरको मैदान – KhabarHost

कीर्तिपुरको मैदान – KhabarHost


राष्ट्रिय

समाचार.

  • कीर्तिपुरको मैदानमा पोखरा र लुम्बिनी क्लबबीच भएको क्रिकेट खेलले देशमा उत्साह र उर्जा थपेको छ।
  • खेलमा अनुशासन, नैतिकता र सामुहिक भावना देखिएको छ र जात, धर्म, र असमानता नभेटिएको छ।
  • देशका सबै ७ प्रदेशमा यस्ता क्रिकेट मैदान बनाउनु आवश्यक छ जसले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्नेछ।

एनपीएल क्रिकेटको कुम्भ मेलाको चर्चा चलेको छ देशमा,
बल र ब्याटको स्पर्शले उर्जा मिलेको छ मनका

कस्तो जुर्‍यो खेल हेर्ने कीर्तिपुरको मैदानमा
पोखरा र लुम्बिनी क्लबको खेल हेरियो अन्तर्राष्ट्रिय एयरपोर्ट को नाममा

अनुशासन,नैतिकता र सामुहिक भावना खेलाडीको तनमा
जात-धर्म,रङ-वर्ण,धनी-गरीब र असमानता देखिएन मैदानमा

पुरुषोत्तम लोहनी

पक्ष र विपक्षका दर्शकहरु डुबेका छन् हार र जितको माहोलमा
म त यसै लठ्ठ भए हजुर आँखै अगाडी टल्किने हिमालमा

यस्ता क्रिकेट मैदानहरु बनाउनु पर्छ ७ वटै प्रदेशमा
आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकको घुइँचो लाग्छ हरेक कुना काप्चामा

म जस्ता भूईमान्छेको सुझाव पुगोस् सरकारको कानमा
क्रिकेट खेलाडीको भविष्य छ जस्तो लाग्छ यो सुन्दर देश नेपालमा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More