― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsकिसान महासंघबाट पनि निर्विरोध प्रतिनिधि चयन – KhabarHost

किसान महासंघबाट पनि निर्विरोध प्रतिनिधि चयन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको एघारौं महाधिवेशनका लागि अखिल नेपाल किसान महासंघबाट सात जना प्रतिनिधि निर्विरोध चयन भएका छन्।
  • महासंघका अध्यक्ष प्रेम दंगालले सात जनाको नाम टुंग्याउने अधिकार पाएका थिए।
  • निर्वाचित प्रतिनिधिमा बेनु शिवाकोटी, राजकुमार उप्रेती, पीएन अधिकारी, रामशरण ढुंगाना, आरती पौडेल, तारा खाती कार्की र बिन्दु महर्जन छन्।

१३ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि अखिल नेपाल किसान महासंघबाट पनि निर्विरोध प्रतिनिधिहरु चयन भएका छन् ।

महासंघका इन्चार्ज एवं अध्यक्ष रहेका प्रेम दंगालका अनुसार सात जना प्रतिनिधि निर्विरोध टुंग्याइएको हो ।

बैठकले दंगाललाई प्रतिनिधि टुंग्याउने अधिकार दिएको थियो । जसअनुसार सात जनाको नाम आज टुंग्याइएको दंगालले बताए ।

उनका अनुसर बेनु शिवाकोटी (झापा), राजकुमार उप्रेती (सर्लाही), पीएन अधिकारी (झापा), रामशरण ढुंगाना (काठमाडौं), आरती पौडेल (बाँके), तारा खाती कार्की (डडेलधुरा) र बिन्दु महर्जन (काठमाडौं) लाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।





Read More