― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsकाभा यू-१९ महिला भलिबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काभा यू-१९ महिला भलिबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो


राष्ट्रिय

समाचार.

  • काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली २४ कात्तिकमा स्वदेश फर्किएको छ।
  • नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्दले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ।
  • टोलीले प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पराजित भएको थियो।

२५ कात्तिक, काठमाडौं । काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली गएराती स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More