कांग्रेस, एमाले, राप्रपा लगायतका दलबाट काठमाडौं–६ मा नयाँ अनुहार उम्मेदवार देखिँदा रास्वपाबाट अघिल्लो चुनावका निर्वाचित पुनः अवसर पाएका छन् । गत चुनावमा प्रत्यक्ष र समानुपातिकमा पहिलो शक्ति बनेको रास्वपा नै अन्य दललाई चुनौती बनेको छ ।