― Advertisement ―

HomeLatest newsकाठमाडौंको टोखामा एक महिला मृत फेला – KhabarHost

काठमाडौंको टोखामा एक महिला मृत फेला – KhabarHost



७ पुस, काठमाडौं । काठमाडौंको टोखामा एक महिला मृत फेला परेकी छन् ।

टोखा नगरपालिका-३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी करिब ३० वर्षीया महिल सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More