― Advertisement ―

एलोन मस्क द्वारा दिन को उद्धरण: ‘[टेस्ला बोट] मा समय संग मानव श्रम को एक सामान्य विकल्प हुन सक्ने क्षमता छ’ – काम को...

Tesla Optimus, Tesla Bot को रूपमा पनि चिनिन्छ, Humanoid रोबोटहरूको सम्पूर्ण सूची मध्ये एक हो जुन निर्माताहरूले विगत केही वर्षहरूमा अनावरण गरेका छन्। ह्युमनोइड...
HomeLatest newsकांग्रेस विशेष महाधिवेशनको तयारी, भृकुटीमण्डपमा मञ्ज निर्माण आजदेखि

कांग्रेस विशेष महाधिवेशनको तयारी, भृकुटीमण्डपमा मञ्ज निर्माण आजदेखि



२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् ।

अनामगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी गरिएको छ ।

करिब एक हजार स्वयंसेवक हुने स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपमा आजदेखि मञ्ज निर्माणको काम सुरु हुनेछ ।

विशेष महाधिवेशन महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको छ । उता संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टरमा युवा भेला, केन्द्रीय सदस्यहरूको भेला डाकेको छ ।

अहिले विशेषको कार्यालयमा विभिन्न समितिमा रहेकाहरूले आफ्नोआफ्नो तयारी गरिरहेका छन् । केही नेता कार्यकर्ता भने भृकुटीमण्डपमा पनि भेला हुन थालेका छन् ।

सबै तस्बिर- लिलु डुम्रे/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More