― Advertisement ―

पूर्वाग्रहले तपाईंको एआई बजेट खाइरहेको छ

पूर्वाग्रह AI मा एक नैतिक त्रुटि मात्र होइन - यो सादा दृष्टिमा लुकाइएको लागत केन्द्र हो। प्रत्येक केही महिनामा एक उच्च-प्रोफाइल विफलताले बिन्दु प्रमाणित...
HomeLatest newsकांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी – KhabarHost

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी – KhabarHost



२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो ।

बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ ।

कांग्रेसमा महामन्त्रीसहितले विशेष महाधिवेशन गर्नुपर्ने तर्क राखिरहेका छन् । तर, संस्थापन पक्षले भने वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका तय गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More