― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsकांग्रेसको निर्वाचन समितिले पूर्णता पायो – KhabarHost

कांग्रेसको निर्वाचन समितिले पूर्णता पायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति पाँच सदस्यीय पूर्णता पाएको छ।
  • कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राजेश्वर अधिकारी र राजु कटुवाललाई सदस्यमा मनोनीत गरेका छन्।
  • खम्बबहादुर खाती संयोजक, एगराज पोखरेल र तेज रावल सदस्यका रूपमा पहिलेदेखि छन्।

२१ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले पूर्णता पाएको छ ।

कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार केन्द्रीय निर्वाचन समिति सदस्यमा दुईजना मनोनीत गरेसँगै पाँच सदस्यीय निर्वाचन समितिले पूर्णता पाएको हो । खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई समिति सदस्यमा मनोनीत गरेका छन् ।

निर्वाचन समितिको संयोजकमा खम्बबहादुर खाती, दुई सदस्यमा एगराज पोखरेल र तेज रावल यसअघि नै समितिमा थिए।

हेर्नुहोस्  विज्ञप्ति :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More