― Advertisement ―

अमेरिकी नौसेनाले भर्खरै आफ्नो विमान वाहकहरूलाई समुद्रमा मानवरहित विमानहरू नियन्त्रण गर्न समर्पित कमाण्ड सेन्टर दिएको छ।

USS Theodore पहिले नै कारको लागि तयार छ। MQ-25 अपरेसनहरूUS नौसेनाले क्यारियरहरूमा मानवरहित विमानहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास गर्न वर्षौं बिताएरोनाल्ड रेगनले अगस्त...
HomeLatest newsकांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको देउवा समूहले शनिबार बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
  • पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठकको जानकारी दिएका छन्।
  • पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

सूचनामा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक डाकिएको हो । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More