― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsकर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिए

कर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिए


कर्णाली कोरिडोर फाइल फोटो



१२ मंसिर, सुर्खेत । कर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिएका छन् ।

कालिकोटको पचालझरना गाउँपालिका–७ का पृथी बोहोरा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सुक्खा पहिरो हटाएर बोहोराको खोजी भइरहेको छ ।

घटना विहीबार करिब साढे ३ बजेतिरको हो । पहिरोमा बोहोरा पुरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजीरहेका बेला पुन: पहिरो खसेपछि उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More