― Advertisement ―

जहाँबाट RT कसरी हेर्ने – रूस टुडे लाइभ स्ट्रिम गर्नुहोस्

हालैका वर्षहरूमा, RT (पहिले रूस टुडे) लाई बेलायत, क्यानडा र EU भरी प्रतिबन्धित गरिएको छ, अष्ट्रेलियामा डि-प्लेटफर्म गरिएको छ, र अमेरिकामा भारी प्रतिबन्धहरूको अधीनमा...
HomeLatest newsओलीलाई ११ किलोको माला लगाएर बधाइ – KhabarHost

ओलीलाई ११ किलोको माला लगाएर बधाइ – KhabarHost



९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ ।

काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन् ।

एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिएका हुन् ।

काठमाडौंमा भएको महाधिवेशनबाट ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More